देशमा करिब ३६ हजार १ सय ७ जना रवि लामिछानेहरू जन्माउनुपर्छ : डोलप्रसाद अर्याल
barnanmedia.com · Sat Sep 07 22:07:03 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले देशमा करिब ३६ हजार १ सय ७ जना रवि लामिछानेहरू जन्माउनुपर्ने बताएका छन्।
शनिबार रास्वपाको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टी सभापति लामिछानेको नाम लिँदै यस्तो बताएका हुन्। उनले देश बनाउन एउटा रवि लामिछाने मात्रै भएर नपुग्ने पनि जिकिर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)