लखनउमा भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार र धेरै फसेको आशङ्का
barnanmedia.com · Sat Sep 07 22:10:43 UTC 2024

लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा चार जनाको मृत्यु, २८ जनालाई उद्धार र धेरै जना फसेका छन् ।
लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । “हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नी नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्,” लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले एएनआइलाई भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)