मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक निर्माणमा ढिलाइ गर्ने २५ निर्माण कम्पनीको ठेक्का रद्द

ratopati.com · Sun Nov 16 18:35:00 GMT 2025

काठमाडौँ । सडक डिभिजन कार्यालले उपत्यकाको सडक विस्तार र मर्मत सम्भारमा ढिलासुस्ती गर्ने तथा लामो समयसम्म आयोजनालाई अलपत्र पार्ने २५ निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ ।

डिभिजन कार्यालय काठमाडौँले पटक–पटकको ताकेता र निर्देशनलाई बेवास्ता गर्दै काम नगरेका आयोजनाको ठेक्का तोडेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)