मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनद्वारा अन्तरिक्षमा एआई कम्प्युटिङ क्षमता बढाउन १० उपग्रह प्रक्षेपण

barnanmedia.com · Fri Oct 16 19:15:00 GMT 2026

चीनले अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता (एआई) कम्प्युटिङ क्षमता विस्तार गर्ने उद्देश्यले बुधबार झुचे–२ई वाई४ रकेटमार्फत १० वटा उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। तीमध्ये आठवटा उपग्रह कक्षामा एआई कम्प्युटिङ क्षमता विकास गर्न डिजाइन गरिएका हुन्।

सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बुधबार बेलुका ७ः४० बजे उत्तरपश्चिम स्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट एरियाबाट रकेट प्रक्षेपण गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)