नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज : सीमित दर्शकले खेल हेर्न पाउने
Ujyaaloonline.com · Sat Jan 29 01:04:57 GMT 2022
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।
खेल बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि यसअघि नै ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए। टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)