कान्ये वेस्टले लगाएको विश्वकै महङ्गो जुत्ता १० लाख डलरमा बिक्री हुँदै
baahrakhari.com · Sun Apr 18 00:30:00 GMT 2021
सीएनएन । हलिउड सेलिब्रेटी कान्ये वेस्टले सार्वजानिक रुपमा लगाएको यिजीको सबैभन्दा पहिलो जुत्ता अहिले १० लाख डलर भन्दा बढीमा बिक्री हुन लागिरहेको छ । यसलाई बजारमा उपलब्ध विश्वकै सबैभन्दा महङ्गो ‘स्नीकर्स’ जुत्ताका रुपमा सोथबाइको लिलाम घरले उल्लेख गरेको छ ।
यही लिलामघरले यसको बिक्री सम्बन्धी व्यवस्थापन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)