मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नुवाकोटको थानाभञ्ज्याङमा बसले रोकिराखेको माइक्रोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

ekantipur.com · Sat Aug 15 06:59:27 GMT 2026

नुवाकोटको थानाभञ्ज्याङमा बसले रोकिराखेको माइक्रोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा पार्किङ गरिराखेको माइक्रो भ्यानसँग बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)