मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, युवा नेता पक्राउ

barnanmedia.com · Fri Oct 16 20:15:00 GMT 2026

भारतमा प्रमुख निर्वाचन आयुक्तलाई पदबाट हटाउन माग गर्दै प्रदर्शनको तयारी भइरहेका बेला प्रहरीले शुक्रबार ककरोच जनता पार्टीका नेता अभिजित दिप्केलाई पक्राउ गरेको छ ।

३१ वर्षीय दिप्केलाई नयाँदिल्लीको व्यस्त व्यावसायिक क्षेत्र कनट प्लेसस्थित सेन्ट्रल पार्कमा प्रदर्शन सुरु हुनुअघि नियन्त्रणमा लिइएको आन्दोलनकारी समूहले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)