रोकिएको जनगणना कार्यक्रम साउनदेखि सुरु गर्ने तथ्यांक विभागको तयारी
nepallive.com · Sun Jun 27 00:15:00 GMT 2021
काठमाडौं– महामारीका कारण रोकिएको जनगणना कसरी र कहिले गर्ने भन्ने विषयमा आज (आइतबार) निर्णय हुने भएको छ।गत जेठमै हुनुपर्ने जनगणना कार्यक्रम कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका कारण स्थगित भएको थियो।
यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका अघि बढाइएको कार्यक्रम स्थागित भएपछि अबको तयारीका लागि आज सरोकारवालाको बैठक बस्न लागेको तथ्यांक विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)