मानव कल्याण समाजलाई आइसीएफसी फाइनान्सको सहयोग
clickmandu.com · Tue Jun 09 07:41:02 GMT 2026

काभ्रेपलाञ्चोक । आइसीएफसी फाइनान्सले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फाइनान्सले यो सहयोग गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)