‘सरकारले सुशासनका राम्रा अभ्यास गरेको छ’ : उपेन्द्र यादव
canadanepal.com · Tue Jun 09 07:40:04 GMT 2026

नेपालगन्ज - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरेका छन् ।
अवधि पत्रकार संघ केन्द्रीय समितिले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतामा जनताको पहुँच अझैसम्म सहजरुपले पुग्न नसकेको भनी त्यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरे
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)