माइतीघरमा शिक्षकहरूको विरोध प्रदर्शन [तस्वीर]
nepalviews.com · Tue Jun 09 07:38:22 GMT 2026

काठमाडौं । संघीय शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूले सरकारले बजेटमार्फत आफ्ना माग सम्बोधन नगरेको भन्दै आज (मंगलबार) माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले सम्मानजनक तलब वृद्धि, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा कोष, सेवा निरन्तरता तथा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ