सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व
gorkhapatraonline.com · Fri Oct 16 12:47:17 GMT 2026

सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना प्राध्यापकलाई नयाँ जिम्मेवारी दिएको छ ।
विश्वविद्यालय कार्यकारी परिषद्को असोज २८ गते बसेको बैठकले पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा रिक्त पदहरूमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)