उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट
gorkhapatraonline.com · Fri Oct 16 11:48:27 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज उहाँहरूबिच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)