सप्तरीमा हात्ती मारेर गाडेको अवस्थामा फेला
gorkhapatraonline.com · Fri Oct 16 12:20:01 GMT 2026

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धान खेतमा हात्तीलाई मारेर गाडेको अवस्थामा फेला पारिएको छ ।
कंकालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्वमा रहेको धान खेतमा हात्तीलाई खाल्डो खनेर गाडेको अवस्थामा फेला पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)