डिपाय पेनाल्टीमा चुक्दा बार्सिलोना पराजित, रियल मड्रिड बराबरीमा रोकियो
nepalsamaya.com · Thu Oct 28 00:39:04 GMT 2021
काठमाडौं-
स्पेनिस शीर्ष डिभिजन फुटबल लिग ला लिगामा बार्सिलोना फेरि पराजित भएको छ। रियल भेल्लोकानोको मैदानमा बुधबार राति सम्पन्न खेलमा उसले घरेलु टिमसँग १–० गोलको हार बेहोरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)