भण्डारीलाई एमालेको सदस्यता दिन बहुमत सचिवालय सदस्यको जोड, ओलीको राजीनामा माग
nepalkhabar.com · Fri Oct 10 17:01:28 GMT 2025

नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाका लागि आवाज उठेको छ।
शुक्रबार भक्तपुरस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीसहित पहिलो पुस्ताका नेताले बिदा लिनुपर्ने लिखित प्रस्ताव राखेकी हुन्। यस्तै लिखित प्रस्ताव राखेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पार्टी पुनर्गठनको कुरा उठाउँदै अध्यक्ष ओलीलाई पद त्याग गर्न सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)