मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

ratopati.com

काठमाडौं । शुक्रबार (आज) मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बिहीबार बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको भानुको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)