निर्वाचन हुने कुरामा ढुक्क छैनन् कांग्रेस-एमाले, शीतल निवासमा उठाए सरकारको निष्पक्षमाथि प्रश्न
khabarhub.com · Fri Oct 10 17:15:57 GMT 2025

काठमाडाै – शुक्रबार दिउँसो दुईवटा बैठकमा नेताहरूको ध्यान थियोे । पहिलो बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बसेको थियो , एमालेको उक्त सचिवालय बैठकमा अहिलेको अवस्थामा निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने कुरामा नेताहरूले प्रश्न उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)