उधुम पानी पारेर मैझारो गर्यो यस वर्षको मनसुनले
setopati.com · Fri Oct 10 17:12:30 GMT 2025

कोशीदेखि गण्डकी प्रदेशसम्म उधुम पानी पारेर मैझारो गर्दै यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज २४ गते शुक्रबार नेपालका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)