कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकता सम्भव छैन : राजेन्द्र पाण्डे
farakdhar.com · Sat Apr 20 16:58:25 UTC 2024

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेको बताएका छन् ।
धादिङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)