शंकरलाई विष्णुको कटाक्ष- ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थिति मूल्यांकन हुँदैन
onlinekhabar.com · Fri Oct 10 17:13:43 GMT 2025

२४ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा नेताहरुबीच कटाक्ष र सवाल–जवाफ समेत भएको छ । केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने उद्देश्य सहित आज शुरु भएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महेश बस्नेतको प्रशंसा गरेका छन् ।
जेनजी विद्रोहका कारण प्रधानमन्त्री पद त्याग्दै १० दिन सैनिक ब्यारेकमा सुरक्षा लिएका ओलीलाई बस्नेतले गुन्डुमा अस्थायी घर खोजी दिएका छन् । अहिले त्यही घरबाट भेटघाट, सार्वजनिक अपिलदेखि पार्टी बैठक गरिरहेका ओलीका निम्ति बस्नेतले स्थायी घरकै सार्वजनिक प्रस्ताव गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)