काबुल विस्फोटको घटनामा तालिबानद्वारा पाकिस्तानलाई दोष
baahrakhari.com · Fri Oct 10 17:21:08 GMT 2025

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल र पूर्वी प्रान्त पक्तिकामा बिहीबार भएका विस्फोटहरूको लागि तालिबानले पाकिस्तानलाई दोष लगाएको छ ।
दक्षिण एसियामा बदलिँदो गठबन्धन र छिमेकीबीच बढ्दो तनावबीचमा तालिबानले गरेको यो आरोपले इस्लामाबादलाई थप चिन्तित बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)