एउटा आदर्श कथा
annapurnapost.com · Sat Aug 15 08:10:11 GMT 2026

हामी मानिस र हाम्रो मानसिकता कति कमजोर रहेछ भन्ने कुरा अहिले बुझ्दै छु। यति कुरा बुझ्न पनि मैले रामायणकथा सुन्नुपर्यो, रामायण पढ्नुपर्यो। साँच्चै, हामी कति स्वार्थी छौं अनि हाम्रो स्वार्थ कति बलशाली छ !
रामकथामा आधारित पुस्तक ‘रामायण सीयाराम कथा जग मंगलकारी’ पढ्ने मौका मिल्यो। ७५ वर्षीय लेखक डा. भूचन्द्र वैद्यले १०/११ वर्षको उमेरमै उहाँका पिताजीका मित्र स्व.गणेशबहादुर भुवनेश्वरी कर्माचार्यद्वारा लिखित रामायण आद्योपान्त पढ्नु भएको रहेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)