राजस्व चुहावट, छली, ठगी, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने : गृहमन्त्री लामिछाने
arthadabali.com · Thu Apr 11 17:01:19 UTC 2024

राजस्व चुहावट, छली, ठगी, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने : गृहमन्त्री लामिछाने
वीरगञ्ज (पर्सा) / उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)