अमेरिकामा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु
barnanmedia.com · Fri Oct 16 21:25:00 GMT 2026

अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा बिहीबार अन्धाधुन्ध गोल प्रहार गरिँदा चार जनाको मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार मृतकमा तीन बालबालिका र एक शिक्षक छन्।।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)