मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले आफैँ समय तोकेर माैनधारण गरेकोमा सभामुखको आपत्ति– सदनको अपमान भयो

shilapatra.com · Tue Jun 09 07:46:34 GMT 2026

नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा आफैँ समय तोकेर माैनधारण गरेकोमा सभामुख डीपी अर्यालले आपत्ति जनाएका छन् । कांग्रेसको यो कामबाट सदनको अपमान भएको सभामुख अर्यालले बताए ।

कांग्रेसले शहीदप्रति पाँच मिनेट माैनधारण गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)