नेपालले क्यानाडासँग बाइलाट्रल शृंखला खेल्ने
nepalpress.com · Thu Jun 16 16:21:08 GMT 2022
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडासँग दुई खेलको टी–२० अन्तराष्ट्रिय र दुई एकदिवसीयको बाइलाट्रल शृंखला खेल्ने भएको छ ।
बिहिबार नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजानिक गरेको खेल तालिका अनुसार नेपाली टिमले टी–२० शृङखलाको पहिलो खेल जुन २८ र दोस्रो खेलमा जुन २९ मा क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, एकदिवसीय शृंखला जुलाई ४ र ५ मा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)