आयुषले गरे नेपालको लागि तेस्रो गोल
shilapatra.com · Mon Oct 04 17:47:57 GMT 2021
साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले तेस्रो गोल गरेको छ । नेपालका लागि आयुष घलानले तेस्रो गोल गरेका हुन् ।
यसअघि नेपालले दुई गोल गरिसकेको छ । नेपालका लागि खेलकाे ३० औं मिनेटमा नेपालका लागि सुमन लामाले पहिलो गोल गरेका थिए । यस्तै खेलको ५१ औं मिनेटमा अञ्जन बिष्टले नेपालका लागि दोस्रो गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)