सलाहको गोलले हारबाट जोगियो लिभरपुल
thahakhabar.com
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बराबरीबाट सिजनको सुरुवात गरेको छ। शनिबार साँझ भएको सिजनको पहिलो खेलमा लिभरपुल फुलह्यामसँग २/२ गोलको बराबरी खेल्दै अंक बाँड्यो। प्रतियोगितामा राम्रो सुरुवात गर्ने क्रममा फुलह्यामले भने दुई पटकको अग्रता जोगाउन सकेन।
लिभरपुल विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको फुलह्यामका लागि दुबै गोल अलेक्सेन्डर मित्रोभिकले गरेका थिए। पहिलो हाफमा नै लिभरपुललाई अग्रता दिलाउने क्रममा मित्रोभिकले टेटेको क्रसलाई आकर्षक गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको फुलह्याम विरुद्ध दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)