एनपीएललाई आईसीसीको मान्यता, नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सम्भावना विस्तार
barnanmedia.com · Fri Oct 16 22:00:59 GMT 2026
काठमाडौं — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई मान्यता दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार, ३० असोजमा यसको जानकारी दिएको हो। आगामी ९ कात्तिकदेखि ५ मंसिरसम्म सञ्चालन हुने प्रतियोगिताले आईसीसीको मान्यता पाएसँगै विदेशी खेलाडीको सहभागिता विस्तार, नेपाली खेलाडीको व्यावसायिक अवसर वृद्धि तथा प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाउने अपेक्षा गरिएको छ। यो उपलब्धिले नेपाली क्रिकेटको विकाससँगै खेल पर्यटन, निजी लगानी र राष्ट्रिय प्रतिष्ठा अभिवृद्धिका लागि समेत नयाँ सम्भावना खोलेको छ।
विदेशी खेलाडीको सहभागिता विस्तार
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)