राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव
khabarhub.com · Sat Aug 15 09:03:54 GMT 2026

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यले उत्तर कोरियासँग वार्ता सुरु गर्न प्रस्ताव गरेका छन् ।
जापानी औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले दुई देशबीचको लामो समयदेखिको तनाव अन्त्य गर्न संवाद आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)