यसरी सहज बन्नेछ बडिमालिका यात्रा: जान्नै पर्ने ८ दिने 'ट्रेकिङ रूट' र आवश्यक टिप्स
barnanmedia.com · Sat Aug 15 08:57:27 GMT 2026

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका मन्दिरको यात्रा गर्न चाहनेहरूका लागि ८ दिने सरल र विस्तृत पदमार्ग तालिका (Itinerary) यस प्रकार छ:
पहिलो र दोस्रो दिन (काठमाडौँ देखि मार्तडी): काठमाडौँबाट १ घण्टाको हवाई उडानमार्फत धनगढी पुग्ने। त्यसपछि धनगढीबाट पहाडी सडक हुँदै ११ देखि १२ घण्टाको गाडी यात्रामा बाजुराको सदरमुकाम मार्तडी पुगिने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)