बर्दियामा केरा खेती : वन मासेर खेती गर्न थाले किसान
clickmandu.com · Sat Aug 15 09:10:33 GMT 2026

बर्दिया । बजारमा केराको माग र मूल्य बढ्न थालेपछि बर्दियाका किसान परम्परागत खेती छाडेर व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन्।
केही किसानले निजी जग्गामा लगाएको सागुन र लिप्टिसको वनसमेत हटाएर केरा खेती विस्तार गर्न थालेका छन्।गुलरिया नगरपालिका–४ तुल्सीपुरका हिमनाथ योगीले करिब १० वर्षअघि एक बिघा जग्गामा लगाएको सागुन र लिप्टिसको बगैँचा हटाएर केरा खेती सुरु गरेका छन्। केराबाट अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने देखिएपछि आफूले वन हटाएर केरा खेती थालेको योगीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)