मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बिसिसीआईले दियो २८ क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्ट, को कुन श्रेणीमा परे ?

kharibot.com · Thu Apr 15 23:15:00 GMT 2021

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले २८ क्रिकेटरलाई एक बर्षका लागि सेन्ट्रल कन्ट्रयाक्ट गरेको जानकारी दिइएको छ ।

बिसिसीआईले खेलाडीहरु चार श्रेणीमा बाडेर बर्गिकरण गर्दै केन्द्रीय कन्ट्रयाकमा राखिएको जनाएको हो । जसमा ए प्लस श्रेणीमा तीन क्रिकेटर कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह रहेका छन् । उनीहरुले बार्षिक ७ करोड पारिश्रमिक पाउने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)