संसदमा आज पनि विपक्षीको विरोध जारी
canadanepal.com · Tue Jun 09 07:55:55 GMT 2026

काठमाडौं -प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।
सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठे । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए । थेबेले प्रधामन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
काठमाडौँ
बालेन शाह
सभामुख डोलप्रसाद अर्याल