कांग्रेसको झापा १-काठमाडौँ सम्पर्क समितिको फुटसल प्रतियोगिता
nepalnews.com · Sat Aug 15 09:23:20 GMT 2026
काठमाडौं। नेपाली कांग्रेस झापा १-काठमाडौं सम्पर्क समितिले झापालीबीच आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरेको छ।
ललितपुरमा आयोजित प्रतियोगितामा झापाका विभिन्न साबिक गाविसबाट काठमाडौँमा अध्ययनरत युवाका सात टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताका विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)