युट्युब भिडिओका लागि कस्तो म्युजिक छान्ने ?
techpana.com · Tue Jul 26 16:47:26 GMT 2022
काठमाडौं । हामीले दैनिक भिडिओ हेर्नका लागि युट्युब, नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी प्लसजस्ता एप तथा साइट प्रयोग गरिरहेका हुन्छौं । यीमध्ये सर्वाधिक प्रयोग गरिने प्लेटफर्म हो, युट्युब ।
युट्युबमा दैनिक भिडिओ हेरिरहँदा हामीलाई पनि कता कता आफैँले बनाएका भिडिओ अपलोड गर्न मन लागेको हुन्छ । प्रायःले युट्युबमा आफूले बनाएका भिडिओ पनि अपलोड गरेका छौं होला ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)