विपद्ले पेलिरहेको कर्णाली भूकम्पको पनि इपिसेन्टर
deshsanchar.com · Sat Feb 17 16:45:28 GMT 2024
सुर्खेत– यो वर्षको ‘कर्णाली उत्सव’ कुडा कर्णालीको पहिलो दिन कर्णालीकै भइरहेको विपद्को विषयमा छलफल भएको छ। प्रकोप र पुननिर्माणका विषयका भएको छलफलको पहिलो सत्रमा इपिसेन्टरको विषयमा बहस भयो।
गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउ“पालिका – १ को रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निट्यूडको गएको भूकम्पले १ सय ५४ जनाको ज्यान गयो। भूकम्पले जाजरकोट र रुकुमपश्चिमका पालिकाहरूमा ठूलो जनधनको क्षति भयो। ३ सय ७२ जना भूकम्पनमा परी घाइते भए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)