मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्युजिल्याण्ड भ्रमणका लागि भारतीय टोलीको घोषणा, गिलसँगै श्रेयस अय्यरले पनि कमान सम्हाले

barnanmedia.com · Fri Oct 16 22:34:15 GMT 2026

भारतीय पुरुष छनोट समितिले न्युजिल्याण्ड भ्रमणको लागि भारतको एकदिवसीय र टेस्ट टोलीको घोषणा गरेको छ।

टी-२० शृङ्खला सकिएपछि भारतले न्युजिल्याण्डसँग पाँच एकदिवसीय र दुई टेस्ट खेल खेल्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)