दिल्ली पुगे पुटिन, स्वागतका लागि विमानस्थमै पुगे मोदी
barnanmedia.com · Thu Dec 04 21:15:00 GMT 2025

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि दिल्ली पुगेका छन् ।
पुटिन सवार विमान बिहीबार साँझ ६:३० बजे (भारतीय समयअनुसार) दिल्लीको पालम विमानस्थलमा अवतरण गरेको हो । पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं विमानस्थल पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)