कर्णाली सिंहदरबार : ७ वर्षपछि निर्माण कार्य सुरु
barnanmedia.com · Fri Oct 16 22:41:48 GMT 2026

‘कर्णाली सिंहदरबार’लाई कर्णाली प्रदेश सरकारले आफ्नो गौरवको आयोजना मानेको छ ।
छरिएर रहेका प्रदेशका मन्त्रालयहरूलाई एउटै भवनमा समाहित गर्ने र एकै भवनबाट व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यसहित यो आयोजनाको अवधारणा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)