मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप लिग–२ः आज नेपाल र क्यानडा भिड्दै

deshsanchar.com · Fri Oct 16 22:36:49 GMT 2026

काठमाडौँ- ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)