पेरिसिच टोटेनहममा अनुबन्धित
lokaantar.com · Tue May 31 23:53:58 GMT 2022
क्रोएसियाका विंगर इभान पेरिसिच इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भएका छन् ।
प्रिमियर लिग क्लब टोटेनहमले पेरिसिचलाई फ्री ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलानबाट अनुबन्ध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)