एशियाली खेलकुदः नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै भारत
kalakarmi.com · Tue Oct 03 00:42:49 GMT 2023
काठमाडौं– चीनमा जारी १९औँ एसियाली खेलकुदमा क्रिकेटतर्फ नेपालले अहिले बिहान ६ः४५ बजेदेखि क्वाटर फाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
आजको खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघि आफ्ना दुबै खेल जित्दै नेपालले क्वाटरफाइनलमा स्थान बनाएको थियो । टेस्ट राष्ट्र भएका कारण भारतले भने सोझै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)