आज बडादशैँको सातौँ दिन: कालरात्रि देवीको उपासना गरिँदै
kalakarmi.com · Fri Oct 16 23:15:06 GMT 2026

काठमाडौं- आज असोज ३१ शनिवार अर्थात बडादशैको सातौँ दिन, फुलपाती । आज भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजा–आराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ ।
पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै कालरात्रिको पनि पूजा–आराधना गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)