मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

ratopati.com · Fri Oct 10 19:21:00 GMT 2025

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ ।

महानगर प्रहरी बलले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)