१५ वर्षको कानुनी लडाइँपछि अतिक्रमण हटाएर ब्युँताइयो ऐतिहासिक सप्तपाताल पोखरी
ratopati.com · Sat Aug 15 10:07:25 GMT 2026

ललितपुर । ललितपुरको लगनखेलस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सप्तपाताल पोखरी पुनर्निर्माणपछि आज उद्घाटन गरिएको छ।
नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरीको पुरानो स्वरूप फर्काउने उद्देश्यले ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम सम्पन्न गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)