नुसाको गोलमा नर्वेले लियो अग्रता
onlinekhabar.com · Tue Jun 30 17:43:42 GMT 2026

१६ असार, काठमाडौं । फिफा विश्वकप २)२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा नर्वेले आइभरी कोष्टविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको डलास स्टेडियममा जारी खेलको ३९औं मिनेटमा नर्वेले अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
फिफा
काठमाडौँ