मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी विद्रोहप्रति कांग्रेस संस्थापनइतरको दृष्टिकोण : लोकतान्त्रिक दलहरूलाई धराशायी बनाउने आन्दोलन

baahrakhari.com · Sat Aug 15 10:14:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले लोकतान्त्रिक दलहरूलाई धराशायी बनाउनेगरी जेनजी आन्दोलन भएको टिप्पणी गरेको छ ।

नेता बिमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा त्यसको असर कांग्रेसमा पनि परेको उल्लेख छ । जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहको भुमरीमा फसाएको प्रतिवेदनमा भनिएको छ । ''जेन जी घटनाको नाममा नेपालको अस्मितामाथि धावा वोल्ने गरी मञ्चन भएको त्यो खेलले नेपाली कांग्रेसलाई विग्रहको भुमरीमा पुर्‍याएको छ । जसको उद्देश्य राष्ट्रिय, देशभक्तिपूर्ण र लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस अन्य दलहरुलाई धराशायी वनाउनु थियो की ? अथवा अन्यत्र क्षेत्रमा जस्तै गरी कांग्रेसभित्रको महत्वाकांक्षी चिन्तनले जेनजी घटनाको सहारामा आफ्नो महत्वाकांक्षा पूरा गर्ने योजना वुनेको थियो रु यी प्रश्नको उत्तर क्रमशः खुल्दै जानेछ,'' राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)